काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरूबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले एमसीसी पास गर्नु अहिलको आवश्यक रहेको भएपनि दलहरूको सहमतिविना पास गर्न सम्भव नरहेको बताए ।
एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक...