क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजीवन प्रभावित

अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।क्यालिफोर्नियामा आँधीले ठुलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरूले जानकारी दिएका छन् ।

आँधीबाट प्रभावित क्यालिफोर्नियाको तटीय क्षेत्र खाली गराइँदै

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको तटीय क्षेत्र मोन्टेकिटो भारी वर्षा, हिमपात र तेज हावाका साथ आएको आँधीका कारण खाली गर्न लगाइएको छ । क्यालिफोर्नियामा हालै आएको आँधी बेहरीमा १२ जनाको मृत्यु भइसकेको छ । हजारौं घरहरु ध्वस्त हुनुका साथै सयौं सवारी साधनमा क्षति पुगेको छ । पार्किङमा राखिएका सवारीसाधनमा रुख र बिजुलीका पोल ढल्दा सयौं सवारीसाधन […]

फिलिपिन्समा बाढीले ४२ जनाको मृत्यु

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढीमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने

जापानमा आँधीका कारण दुई जनाको ज्यान गयो

जापानको शिजुओका प्रिफेक्चरमा आएको आँधी टालासका कारण दुई जनाको ज्यान गएको छ। काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको ज्यान गएको र अर्का २९ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको क्योडो न्युजले उल्लेख गरेको छ । हजारौँ घरपरिवार प्रभावित भएका छन् । धेरै ठाउँमा विद्युत् विच्छेद भएको छ । झन्डै एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ । राजधानी टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको चेतावनी जारी गरिएको छ । जापानमा अघिल्लो हप्ता आएको नानमाडोल...

बिहारमा आँधी, वर्षा र चट्याङमा परी एकैदिन ३३ जनाको मृत्यु

भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको रिपोर्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारका लागि चार लाख भारुको  आर्थिक मद्दतको घोषणा गरेका छन् ।मुख्यमन्त्री कार्यालयको तर्फबाट भारी वर्षा र आँधीका कारण भएको क्षतिको विवरण लिइएको र प्रभावित परिवारलाई मद्दत गरिने जानकारी दिएको छ ।मोदीले शुक्रबार प्राकृतिक विपत्तिमा परी मानिसको मृत्यु

फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा २५ जनाको मृत्यु

फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । ६५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित छ । बाढीपहिरोमा केही घाइते भएका छन् । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै

मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

काठमाडौं : पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ। आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ। भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ।भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन्। मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ।

चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।  भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा स

भारतमा आँधी : ४ को मृत्यु, केरलमा भारी वर्षा

भारतको गुजरात र महाराष्ट्रसमेत ७ राज्यमा अरब सागरमा बनिरहेको चक्रवात ‘ताऊ ते’ को खतरा देखिएको छ । कर्नाटकको ६ जिल्लामा यसको नकारात्मक असर परेको छ । यी जिल्लाका ७३ गाउँ यो आँधीबाट प्रभावित भएका छन् । राज्यमा हालसम्म चारजनाको मृत्यु भइसकेको छ । यी ६ जिल्लामध्ये ३ समुद्री सीमासँग जोडिएका छन् । सबैमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा भइरहेको छ । यहाँ ९० किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको छ ।आँधीका कारण गोवाका थुप्रै जिल्लामा बिजुली आपूर्ति ठप्प भएको छ । यस्तै, केरलको थुप्रै जिल्लामा

फिजीमा समुद्री आँधी : एकको मृत्यु, पाँच बेपत्ता

दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँचजना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ। राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एकजना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँचजना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ। आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्