बिहारमा आँधी, वर्षा र चट्याङमा परी एकैदिन ३३ जनाको मृत्यु

 भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको रिपोर्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारका लागि चार लाख भारुको  आर्थिक मद्दतको घोषणा गरेका छन् ।मुख्यमन्त्री कार्यालयको तर्फबाट भारी वर्षा र आँधीका कारण भएको क्षतिको विवरण लिइएको र प्रभावित परिवारलाई मद्दत गरिने जानकारी दिएको छ ।मोदीले शुक्रबार प्राकृतिक विपत्तिमा परी मानिसको मृत्यु