स्थानीय तह निर्वाचन : सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ । निर्वाचन आयोगले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सिसिटिभीको व्यवस्था गराइने जानकारी दिएको हो । सिसिटिभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले […]

सम्बन्धित सामग्री

काठमाडौँमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा कसले कति पाए ?

काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् । नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा […]

स्थानीय तह निर्वाचन : अझै आएन ८ जिल्लाको नतिजा

शनिबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेपनि विभिन्न ८ जिल्लाका स्थानीय तहका अन्तिम नतिजा आउन सकेको छैन । कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।

भरतपुर : ‘एमालेले पकड मानिएको वडामा मतगणना’

भरतपुर महानगरपालिकाको जारी मतगणना अन्तरगत अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ।  सो वडा एमालेको पकड भएको वडा मानिन्छ । एमालेको पकड भएकै कारण जारी मतगणनामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएको विश्लेषण गरिएको छ ।गत स्थानीय तह निर्वाचन पनि देवी ज्ञवालीले यो वडाबाट राम्रो मत पाएका थिए । सो वडाको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तै वडा नम्बर ११ लगायतका केही वडामा पनि एमालेको पकड रहेको बताइएको छ । जारी मतगणनामा  ७४७७ मत  गणना हुँदा गठबन्धनबाट

अधिकांश पालिकामा मतगणना जारी

स्थानीय तह निर्वाचन सकिएपछि मतगणना धमाधम भइरहेको छ। धेरै ठाउँमा मतगणना सुरु भइसकेको छ।

देशभर मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना भइरहेको छ । कतिपय स्थानमा शुक्रबार रातिदेखि गणना सुरु भएको हो भने धेरैजसो स्थानमा शनिबारदेखि गणना सुरु भएको हो ।थोरै मतदाता भएका केही स्थानीय तहको अन्तिम मत परिणाम नै आइसकेको छ भने धेरैजसोमा गणना जारी छ । धेरै मतदाता भएका तहको परिणाम आउन समय लाग्ने […]

१९८१ मतगणना हुँदा रेनु दाहालको ७६३ मत, सुवेदीको ६७०

स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि जारी रहेको हो । जसअनुसार मेयर पदमा गठबन्धनकी उमेदवार रेनु दाहालले अग्रता बनाइरहेकी छन् । उनले १९८१ मत गन्दा ७६२ मत र एमालेका उम्मेदवार विजय सुवेदीले ६७० मत पाएकी छन् ।

६ मध्ये ५ महानगरको मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो । पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्य

स्थानीय तह निर्वाचन : मतगणना विशेष (लाइभ)

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

हेटौंडा उपमहानगरको मतगणना सुरु

स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ। हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना गरिएको हो। मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य...