१९८१ मतगणना हुँदा रेनु दाहालको ७६३ मत, सुवेदीको ६७०

स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि जारी रहेको हो । जसअनुसार मेयर पदमा गठबन्धनकी उमेदवार रेनु दाहालले अग्रता बनाइरहेकी छन् । उनले १९८१ मत गन्दा ७६२ मत र एमालेका उम्मेदवार विजय सुवेदीले ६७० मत पाएकी छन् । 

सम्बन्धित सामग्री

विवाद भएपछि भरतपुर महानगरको मतगणना स्थगित

काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित हो। मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।  पछिल्लो मतपरिणामअनुसार रेनुले ५ हजार ३ सय ५० मत ल्याउँदा एमालेका सुवेदी ५ हजार ३ सय ३३ मत ल्याएका छन्। रेनु र सुवेदी बीच मत गणना सुरु भएदेखि

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदीसँग २९ मतले पछि परिन्

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । आज विहान साँढे तीन बजेसम्मको ८ हजार ५ सय ९१ मत गन्दा मेयरमा एमाले-राप्रपा गठबन्धनका साझा उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले ३०७५ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहाल ३०४६ मत ल्याएकी छिन् । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेद्धवार जग्गनाथ पौडेलले […]

भरतपुर महानगरको मतगणना अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय पछि परे

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् । उता, एमाले राप्रपाका साझा उम्मेद्धवार विजय सुवेदीले २९१५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ९२४ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीे ३१९६ मत […]

अपडेट : भरतपुर महानगरमा रेनु दाहाल पछि परिन्, विजय सुवेदीले अग्रता लिए

काठमाडौं, १ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिले एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदी ३ मतले नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालभन्दा अघि छन् । वडा नम्बर २ को मतगणना जारी रहँदा सुवेदीले २४६८ मत प्राप्त गरेका छन् । उता, दाहालले २४६५ मत पाएका छन् । कांग्रेसबाट विद्रोह […]

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।

भरतपुर महानगरमा रेनु दाहाल पछि परिन्, एमालेका विजयी सुवेदीले लिए अग्रता

काठमाडौं, ३१ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १०१ मत गन्दा मेयरमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता लिएका छन्। उनले ४१ मत पाउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३७ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत पाएका छन्। मतगणना जारी छ। यसअघि […]

भरतपुर महानगर मतगणना अपडेट : रेनु दाहाल अघि अघि, एमालेका विजय पछिपछि

काठमाडौं, ३१ बैशाख। भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् । हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ । जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ। उता, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी […]

भरतपुर महानगरमा रेणुकाे अग्रता (अपडेट)

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।...

२८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् । रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।