काठमाडौं : स्थानीय तहको निर्वाचनको मतगणना स्थललाई सीसीटीभी क्यामेराबाट निगरानी गरिने भएको छ। यसका लागि निर्वाचन आयोगले सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले ७५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिइएको जानकारी दिए। त्यसका लागि विभिन्न पालिकाहरुले सीसीटीभी क्यामेरा जोड्दै गरेको र कतिपय…