काठमाडौँमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा कसले कति पाए ?

काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् । नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा […]

सम्बन्धित सामग्री

सबैभन्दा बढी जनघनत्व र जनसङ्ख्या काठमाडौँमा

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।  देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ […]

जबराको सम्पत्ति विवरण : बैङ्कमा ५९ लाख २६ हजार रकम

काठमाडौँ । न्याय परिषद्को सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्रशमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ। सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा सम्पत्ति विवरण बुझाएको हो। जबराको बैङ्क अफ काठमाडौँमा ५९ लाख २६ हजार रुपैयाँ नगद रहेको परिषद् सचिवालयले जानकारी दिएको छ। यसको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको […]

काठमाडौँमा ८४ हजार मतगणना गर्न बाँकी रहँदा बालेन १७ हजार मतले अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा एक लाख मतगणना सकिएको छ। आइतबार बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ३४ मतान्तरसहित अग्रता लिइरहेका छन्। शाहले ३८ हजार ३३३ मत पाउँदा गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत २१ हजार २९९ रहेको छ भने एमाले उम्मेदवार केशव […]

शुक्रबार काठमाडौँमा थपिए २५ संक्रमित, ललितपुरमा सबैभन्दा धेरै

काठमाडौँ- उपत्यकामा कोभिड-१९ को ३५ जना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन्। काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १ हजार ९६५ जना छन्। ललितपुरमा १ हजार ५९, काठमाडौँमा ८१८ र भक्तपुरमा ८८ सक्रिय संक्रमित रहेका छन्। काठमाडौँमा कुल संक्रमित ३ लाख २३ हजार १७५, […]

स्वीट्जरल्यान्ड सरकारले नेपाललाई दियो एक लाख ४४ हजार डोज खोप

काठमाडौँ । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । आज (बिहीबार) काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी थिइन् । एस्ट्राजेनेका अन्तर्गतको कोभ्याक्स खोप नेपाललाई उपलब्ध गराएको राजदूतावासले जनाएको छ । यसअघि […]

७ हजारको परीक्षण गर्दा ५१३ जनामा सङ्क्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा

देशभर थप ५१३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४३८ तथा एन्टिजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँमा सर्वाधिक १५० जना, ललितपुरमा ३९ तथा भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित रहेका छन् ।यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८६ हजार ६३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५५९ पुगे

काठमाडौँमा भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने

काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुप

काठमाडौँमा दैलेखका लागि अक्सिजन अभियान

पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासको समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँमा बसोबास गर्दै आएका ॐ रिजाल र मीना थापाले चन्दा अभियान चलाएका हुन् । जिल्लामा उपलब्ध सिलिन्डरले अक्सिजनको आवश्यकता पूरा गर्न नसक्ने अवस्था ख्याल गरेर चलाइएको अभियानबाट रु  सात लाख ५३ हजार ६१७  संकलन भएको छ । उठेको पैसाले अक्सिजन ग्यास, कन्सन्ट्रेटर, मेसिनलगायत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उद्योगी व्यवसायी, कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, राजनीतिक दल, नागरिक समाज, प्रशासन निकायलगायतलाई अनुरोध गरि...

काठमाडौँमा सर्वाधिक २ हजार ४५८ संक्रमित थपिए

काठमाडौँ जिल्लामा देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । ने

काठमाडौँमा मात्र थपिए ९४० संक्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौँपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्