देशभर मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना भइरहेको छ । कतिपय स्थानमा शुक्रबार रातिदेखि गणना सुरु भएको हो भने धेरैजसो स्थानमा शनिबारदेखि गणना सुरु भएको हो ।थोरै मतदाता भएका केही स्थानीय तहको अन्तिम मत परिणाम नै आइसकेको छ भने धेरैजसोमा गणना जारी छ । धेरै मतदाता भएका तहको परिणाम आउन समय लाग्ने […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। देशभर प्रतिनिधि सभातर्फको मतगणना जारी रहेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले र कांग्रेसले ६ लाख मत कटाएका छन्। एमाले अध्यक्ष केपी ओलीले वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन्। कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। नेप्से परिसूचक ११.५६ अंकले बढेको छ। विश्वकपमा स्विट्जरल्याण्डले क्यामरुन १–० गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको छ।

म्याग्दीमा मतगणना जारी : कांग्रेसका गर्बुजाको अग्रता

म्याग्दी – देशभर आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ : ३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राखेका छन् […]

देशभर  तीव्र गतिमा मतगणना जारी

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो।मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको उपस्थितिमा मतगणना कार्य भइरहेको हो। देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ।मुस्ताङमा भने

देशभर ३३,८५८ जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

निर्वाचन आयोगका अनुसार हालसम्म स्थानीय तह निर्वाचनबाट देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित भएका छन्। हाल केहि स्थानीय तहको मतगणना जारी छ भने अधिकांश स्थानीय तहको मतगणना सकिएको छ। यसबाहेक मतदान...

३५ हजार मध्ये देशभर ३३ हजार उम्मेदवार विजयी (नामावलीसहित)

काठमाडौं, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको अनुसार देशभरका ७ सय ३५ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये हालसम्म ३३ हजार १५२ उम्मेदवार निर्वाचित भइरसकेका छन् । नेपाली कांग्रेसका ३१२ स्थानीय तहमा प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा २८७ […]

४७० पालिकाको नतिजा आयो, २५५ को मतगणना जारी, २८ को बाँकी

काठमाडौं, ४ जेठ । देशभर ४७० पालिकाको नतिजा सार्वजनिक भएको छ । २५५ पालिकाको मतगणना जारी छ । बाँकी २८ मा विविध कारणले मतगणना सुरु भएको छैन । जसमध्ये नेपाली काँग्रेस २११ पालिका जितेर पहिलो स्थानमा छ । काँग्रेसले १११ स्थानमा अग्रता लिइरहेको छ । १३१ मा एमाले जितेको छ भने ६३ मा अग्रता लिइरहेको […]

देशभर मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना भइरहेको छ । कतिपय स्थानमा शुक्रबार रातिदेखि गणना सुरु भएको हो भने धेरैजसो स्थानमा शनिबारदेखि गणना सुरु भएको हो ।थोरै मतदाता भएका केही स्थानीय तहको अन्तिम मत परिणाम नै आइसकेको छ भने धेरैजसोमा गणना जारी छ । धेरै मतदाता भएका तहको परिणाम आउन समय लाग्ने […]

स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी

काठमाडौँ–  स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो । […]