दलित महिलाको पीडा

भर्खर ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो तर उत्पीडन र हिंसाको सबैभन्दा पीँधमा रहेका दलित महिलाको विषयमा भने खासै चर्चा हुन सकेन । जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाको सबैभन्दा बढी मार दलित महिलामाथि छ ।

सम्बन्धित सामग्री

दलित गाउँका पहिलो शिक्षक

बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठुलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् ।

एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय

लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्।

एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय

लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्।

गरिबको जीवनभन्दा सत्ता परिवर्तन सजिलो

भूमिहीन किसान, दलित किसानले बासका लागि रातदिन त्रसित र हुनुपरेको छ। जमिन नहुँदा दैनिक पीडा झेल्नुपरेको अवस्था छ।...

अपमानित नाममा नागरिकता पाउने दलितहरूलाई क्षतिपुर्तिकाे माग

पत्रकार ऋषि धमलाले मान्छेको नाममा जारी भएको नागरिकताको विषयले आफूलाई असह्य पीडा भएको बताए। उनले राज्यमा जति नै व्यवस्था फेरिएपनि गाउँबस्तीमा दलितमाथिको विभेद डरलाग्दो रुपमा कायम रहेको बताए। ‘दलित नेताहरु सांसद र मन्त्रिको लागि मौन रहंदा दलितको मुद्दा संबो...

भक्तको गीत ‘रुँदा रुँदै’ मा एकल महिलाको पीडा

एकल महिलाको कथा सशक्त रुपमा उठाइएको गीत ‘रुँदा रुँदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा रहेको गीतको भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पीडा देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । एकल महिलाले पनि आफ्नो इच्छाअनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनु पर्छ भन्ने सन्देश भिडियो निर्देशक कोइरालाले बताए ।  ‘महिलाको विषयमा काम गर्ने विभ

छुवाछूत गर्ने धार्मिक र सांस्कृतिक चेतना भत्काऊ

छुवाछूत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौ वर्षदेखि भोग्दै आएकालाई यसको पीडा भयावह छ । सधैँ चहराइ रहने घाउ भएको छ । आफू मान्छे हुन नपाएको दुःख छ । विश्वव्यापी नियम, कानुन र ऐनले बराबरी भनेको हकदार बन्न नपाउँदाको अभाव खट्केको छ । मान्छे हुन नपाउनुभन्दा अर्को ठूलो पीडा र विस्मय संसारमा अर्को के होला र ? अरु सबैले पढ्ने सरकारी अनुदानबाट सञ्चालित शैक्षिक स्थलमा सहज पहुँच नहुनु र पढ्ने चाह गरेर जाँदा दलित बालबालिका भनेर निकालिनुको दुखाइ कस्तो होला हामी अनुमान मात्र ग

सीमान्तीकृत हुनुका पीडा र रूपान्तरण

आवाजविहीन, पिछडा, दुर्गम क्षेत्रका सुविधाविहीन, दलित, पराश्रित, अपमानित, दमित, कुण्ठित व्यक्ति, समूह वा सिङ्गो देशलाई नै मूलतः सीमान्तीकृत वर्ग भनिन्छ । वस्तुतः कुनै एक जातिभित्रको अर्को व्यक्ति वा सिङ्गो समुदाय अर्थात् सम्पन्नको छायामा परेको विपन्न मुलुक नै पनि सीमान्तीकृत वर्गभित्र एकै अर्थमा समेटिन्छ । यो सिद्धान्तले विश्वव्यापीकृत परिवेशभित्र राखेर तहगत मूल्याङ्कन गर्छ । राजनीतिक–आर्थिक परिप्रेक्ष्यबाट […]

बागलुङका दलित बस्तीको पीडा : ‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

बागलुङ । पवित्रा विश्वकर्माकामा दुई वटा भैँसी छन् । लैनोमा तिनले पुगे सरी दूध दिन्छन् । दुःख जिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । ‘दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्’, ४३ वर्षीया विश्वकर्माले दुखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती […]

खुट्टा हुन् दलित त !

हरेक खुट्टेबाट दलिएर दलित भएका खुट्टाको पीडा कसले बुझेको छ ? जातजातीका मुख हे¥यो । मुखामुख गर्यो । उनैलाई दलित भन्या । तिनै दलितबाट महादलित भएका छन् उनकै खुट्टा । खुट्टाको अधिकारलाई खुट्टेले सताउनुभनेको घरेलु हिंसा नै हो । श्रीमान्ले श्रीमतीलाई सताउँदाको उजुरीमा प्रहरी भन्छ घरायसी मामला !