सीमान्तीकृत हुनुका पीडा र रूपान्तरण

आवाजविहीन, पिछडा, दुर्गम क्षेत्रका सुविधाविहीन, दलित, पराश्रित, अपमानित, दमित, कुण्ठित व्यक्ति, समूह वा सिङ्गो देशलाई नै मूलतः सीमान्तीकृत वर्ग भनिन्छ । वस्तुतः कुनै एक जातिभित्रको अर्को व्यक्ति वा सिङ्गो समुदाय अर्थात् सम्पन्नको छायामा परेको विपन्न मुलुक नै पनि सीमान्तीकृत वर्गभित्र एकै अर्थमा समेटिन्छ । यो सिद्धान्तले विश्वव्यापीकृत परिवेशभित्र राखेर तहगत मूल्याङ्कन गर्छ । राजनीतिक–आर्थिक परिप्रेक्ष्यबाट […]