अपमानित नाममा नागरिकता पाउने दलितहरूलाई क्षतिपुर्तिकाे माग

पत्रकार ऋषि धमलाले मान्छेको नाममा जारी भएको नागरिकताको विषयले आफूलाई असह्य पीडा भएको बताए। उनले राज्यमा जति नै व्यवस्था फेरिएपनि गाउँबस्तीमा दलितमाथिको विभेद डरलाग्दो रुपमा कायम रहेको बताए। ‘दलित नेताहरु सांसद र मन्त्रिको लागि मौन रहंदा दलितको मुद्दा संबो...