काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […]
The post करातेको एसियाड छनोट सुरु, ३ खेलाडी छानिए first appeared on Hamro Khelkud.