१९औँ एसियाड : लगातार चौथोपटक तेक्वान्दोमा पदकविहीन
सन् २००६ सम्म दक्षिण एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा तेक्वान्दो नेपालको सबैभन्दा सफल खेलमा पथ्र्यो । डेढ दशकपछि एसियाडमा तेक्वान्दोको कथा फेरिएको छ । नेपाली खेलकुदको इतिहासमा स्वर्णिम अक्षरमा अंकित तेक्वान्दो लगातार चौथोपटक...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतविरुद्ध ओपनर यशवस्वी जैसवाललाई सरप्राइज बल गरेका थिए । झेजिङमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतलाई ओपनर जैसवालले आक्रामक सुरुवात दिलाएका थिए । आठौं ओभरमा करण केसीलाई दोस्रो र तेस्रो बलमा जैसवालले लगातार दुई चौका प्रहार गरेका […]
The post जैसवाललाई गरेको सरप्राइज बल बारे यस्तो भन्छन् करण first appeared on हाम्रो खेलकुद.
काठमाडौं- चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालले सोमबार विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्दै छ। अधिकांस खेलमा लगातार हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको नेपालले महिला भलिबलमा आज बिहान दक्षिण कोरियाको सामना गर्ने छ। पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशका लागि दक्षिण कोरियालाई हराउनु पर्ने दबाबमा मैदान उत्रिँदै […]
एसियाडमा लगातार खराब नजिता व्यहोरिरहेको नेपालले शुक्रबार इस्पोर्टस् एलिटका रूपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली खेलाडीले सुखद नतिजा निकालेका छन् । प्रतियोगिताको शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’मा नेपाली टोली उपविजेता हुँदै...
१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाली टोली लगातार तेस्रो खेलमा पराजित भएको छ । जेजियान नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा शुक्रबार भएको समूहको तेस्रो खेलमा नेपाल हङकङ सँग २७-१८ ले पराजित भएको हो । अघिल्लो दुई खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन गरेपनि हारको शृखंला भने रोकिएन । यसअघि नेपाल पहिलो खेलमा चीनसँग ५७-१० […]
१० असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।
समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा बुधबार भएको खेलमा नेपाल कजाखस्थानसँग …
१० असोज< हान्झाउ । इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो । सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता […]
इन्डोनेसियामा लगातार भूकम्पका शक्तिशाली झट्का महसुस गरिएको छ। गत अगस्ट ५ मा इन्डोनेसियाको लामबोक टापुमा आएको भूकम्पपछि दिनहुँ जसो लगातार भूकम्प र परकम्पको महसुस गरिएका छन्।
आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ। सबैभन्दा ठूलो भूकम्प ६.३ म्याग्निच्यूडको रहेको सीएनएनले जनाएको
एसियन खेलकुद प्रतियोगिता (एसियाड)को १८औँ संस्करणमा नेपाली फुटबल टोलीलाई अाइतबार आफ्नो खराब रेकर्ड सुधार्ने अन्तिम मौका रहेको छ। जारी संस्करणमा लगातार दुई हार ब्यहोरेको नेपाल समूह ‘डी’को अन्तिम चरणको खेलमा पाकिस्तानविरुद्ध प्रतिष्पर्धा गर्दैछ। त्यस्तै, अन्य खेलमा नेपालले आइतबार तेक्वान्दो,...