विश्वका ३९ देशबाट नेपाल भित्रिन्छ स्याम्पो, १ अर्ब १२ करोड बाहिरियो

नेपालमा विश्वका ३९ वटा देशबाट स्याम्पो भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकबाट नेपालमा स्याम्पो भित्रिने गरेको हो ।गत आर्थिक वर्ष २०७८÷७९ मा स्याम्पो आयातमा मात्रै १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ महिनाको अवधिमा उक्त मूल्य बराबरको स्याम्पो नेपाल भित्रिएको हो ।जसमध्ये, दक्षिण छिमेकी मुलुकबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको

सम्बन्धित सामग्री

सन्राइज फोकस्ड इक्विटीलाई धितोपत्रबोर्डद्वारा स्वीकृति

योजनाको आकारप्रति एकाइ मूल्य १० रूपैयाँकोे १२ करोड एकाइ गरी जम्मा १ अर्ब २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।...

सेयर बजारमा २२ अंकको गिरावट, १ अर्ब १२ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२.५४ अंकको गिरावट आएको छ । कारोबार खुलेको समयदेखि नै घट्न थालेको नेप्से १.१३ प्रतिशत घट्दै समग्र परिसूचक १९ सय ७२ अंकमा आइपुगेको छ । यससँगै, नेप्से परिसूचक १८ सय अंककोबिन्दुतर्फ लम्किएको छ ।यसैगरी, आज सेन्सेटिभ परिसूचक ४.३३ अंकले घटेर ३८४.६२ अंकमा आइपुगेको छ । यसक्रममा आज यो परिसूचक १.११ अंकले घटेको छ । नेप्से परिसूचकमा २२ अंकको गिरावट आएको दिन आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको २९ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।आज नेप्सेमा कारोबार भएको सबै

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट ब

युनिलिभरको नाफा ११०.३२ प्रतिशतले वृद्धि

युनिलिभर नेपालको नाफा ११०.३२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११०.३२ प्रतिशतले बढेर २५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १२ करोड १ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १ अर्ब […]

प्रदेश १ का स्थानीय तहमा ५ अर्बभन्दा बढी रकम बेरुजु

धनकुटा : प्रदेश १ का स्थानीय तहमा ५ अर्ब रूपैयाँभन्दा बढी रकम बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार प्रदेश १ स्थानीय तहमा ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखिएको हो।प्रदेश १ मा रहेका एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४५ नगरपालिका र ८५ गाउँपालिकाको लेखापरीक्षण गरेको महालेखाले ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखाएको छ।प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा अहिलेसम्म पेश्कीसहित १ अर्ब १६ करोड ७८ लाख रूपैयाँ

एनआईबिएल समृद्धि फण्ड–२ को ५४% इकाई पहिलो दिनमै बिक्री

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।इकाई खरिदको लागि कुल इकाइको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले वैशाख १३गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ […]

भरतपुर वितरण केन्द्रले गर्‍यो १ अर्ब १९ करोडभन्दा बढीको विद्युत् विक्री

वैशाख १४, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७७/०७८ को चैत महीनासम्ममा १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको छ ।  कार्यालयले चालू आवको  नौ महीनामा १ अर्ब १९  करोड ४३  लाख ११ हजार ३०२ रुपैयाँ बराबरको विद्युत् विक्री गरेको हो । कार्यालयले विक्रीको अनुपातभन्दा बढी राजस्व यसअवधिमा संकलन गरेको छ । जसअनुसार चैत्र मसान्तसम्म कार्यालयले १ अर्ब १९ करोड ४९ लाख ९९ हजार ५५४ रुपैयांँ राजस्व संकलन गरेको छ  । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्माले विगतका वर्ष तथा अगाडिका महीनाको बक्यौता संकलन गरिएकोले विक्रीभन्दा बढी राजस्व असुल भएको बताए ।  कार्यालयले गत वर्ष नौ महीनाको अवधिमा  १२ करोड ८५ लाख ७२ हजार ६०३ युनिट विद्युत विक्री गरेको थियो । जसबाट  १ अर्ब ३७ करोड  लाख ८२ हजार ५२२ रुपैयाँ विद्युत् विक्री गरे मध्येबाट १ अर्ब ३१ करोड ३८ लाख १३ हजार ८५८ रुपैयाँ संकलन भएको हो ।  कार्यालयले विद्युत् महसुल, चुहावट कारबाही, बक्यौता रकम,  कालोपाटी रकम लगायतका शिर्षकबाट राजस्व संकलन गर्ने गरेको छ ।  चितवनको सबैभन्दा ग्राहक संख्या बढी क्षमता भएको उक्त वितरण केन्द्रमा आव ०७६/ ०७७ मा ५७ हजार ३३ जना ग्राहक संख्या थिए भने चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा यो संख्या बढेर ५९ हजार ४३० जना पुगेको छ ।