कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ।
प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।
चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।
गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति...
गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म १ अर्ब ५५ करोड ७३ लाख ५ हजार बराबरका राउटर नेपाल भित्रिएका हुन् ।
भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा १ अर्ब बढीको ४ लाख ७५ हजार ५९९ पिस राउटर आयात भएको उल्लेख गरिएको छ ।
गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८४...
१७ असोज, काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले प्रविधि उद्योगको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । चिनिया एप टिकटक १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको एप बन्न सफल भएको छ । एक ब्लग पोस्ट मार्फत् टिकटकले सोमबार यस्तो जानकारी गराएको हो । यो सँगै टिकटक गुगल तथा फेसबुकको स्वामित्वमा रहेका बाहेक १ अर्ब सक्रिय प्रयोगकर्ता […]
भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।
नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।
फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय...