बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबार दिएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको...