ओलीले गरे भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् कोविन्दको शीर्ष स्वास्थ्य लाभको कामना गरेका हुन् । राष्ट्रपति कोविन्द अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ ।

सम्बन्धित सामग्री

अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री पुनलाई आज भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गरेका हुन्। लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइरहेका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।

उपराष्ट्रपतिबाट सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् । उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको […]

उपराष्ट्रपति पुनद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना

आज (शनिबार) बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन्।...

सभामुख सापकोटाद्वारा सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सभामुख अग्नि सापकोटाले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना ग

सभामुख सापकोटाले गरे सांसद गिरिको स्वास्थ्य लाभको कामना

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन्। नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। बिहीबार भेन्टिलेटरमा राखिएका गिरिलाई शुक्रबार साँझ परिवारको आग्रहमा कम कष्ट दिने भन्दै निकालिएको छ। गिरिको स्वास्थ्य लाभको कामना गर्दैै सभामुख सापकोटाले गिरिले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिनिधि सभाका माननीय सदस्य […]

प्रधानमन्त्री देउवाद्वारा गिरिको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।  प्रधानमन्त्री देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए ।  नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई

ओलीले गरे सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

२८ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । ओलीले एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्फत सन्देश पठाउँदै जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् । ओलीको सन्देश लिएर पूर्वमन्त्री श्रेष्ठ आज बिहान जोशीलाई भेट्न किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा श्रेष्ठले […]

ग्रीसका प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

एथेन्स [ग्रीस], २३ माघ: ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित छन् । “म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु,” मित्सोटाकिसले शनिबार ट्विटरमा लेखेका छन् । अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उहाँ र उहाँकी श्रीमती हल्का लक्षणहरू सहित […]

महामन्त्री सिंहद्वारा बाबुराम भट्टराईको सीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतमा उपचाररत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार विज्ञप्ति प्रकाशित गरी भट्टराईको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराई मंगलबार नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना हुनुभएको छ । महामन्त्री सिंहले भन्नुभएको छ, ‘जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ हस्पिटलमा स्वास्थ्य उपचार गराई रहनुभएको छ । हामीले उहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’