प्रधानमन्त्री देउवाद्वारा गिरिको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।  प्रधानमन्त्री देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए ।  नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा बलायरको स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन् ।   आज साढे ११ बजे अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायर र उनका आफन्त तथा उपचारमा सम्लग्न चिकित्सकसँग कुरा गरेको अस्पतालले जनाएको...

स्याङ्जाको गाडी दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा १४ जनाको मृत्यु हुने गरी भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । देउवाले मृतका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका हुन् ।काँग्रेस कार्यवाहक मुख्यसचिव सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमार्फत देउवाले घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको जनाइएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा १४ जनाको मुत्यु भएको थियो ।