काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटीसी कारोबारको विवरण माग गरेको छ ।
साउन २१ गते नेप्सेलाई पत्राचार गर्दै मन्त्रालयले ३ दिनभित्र सर्वोत्तम सिमेन्टको ओटीसी कारोबारको विवरण पेश गर्न भनेको छ ।
“सर्वोत्तम सिमेन्टको नेप्सेमा भएको ओटीसी कारोबारका सम्बन्धमा उक्त कम्पनीले कहीले ओटीसी कारोबारको लागि निवेदन पेश गरेको हो, र नेप्सेबाट कहिले...