बुक बिल्डिङबाट सेयर जारी गर्न सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङको प्रक्रिया अगाडि बढ्यो

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासनको तयारीमा रहेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको प्रक्रिया

सम्बन्धित सामग्री

निर्माण क्षेत्रको मन्दीले घट्दो आम्दानी, भारतमा बिक्री योजना

अन्यको तुलनामा धेरै मूल्य पर्ने सर्वोत्तम सिमेन्ट आखिर कस्तो छ त भन्ने चासो धेरैमा छ ।

बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रा

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । बोर्डको अध्

नेप्सेका सीइओको जवाफ: ‘मैले सेयर किन्‍न नपाउने ?’

काठमाडौं – भित्री सूचनाका आधारमा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको विषयमा संसद्को अर्थ समितिले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदसँग आज सोमबार सवाल-जवाफ गरेको छ । सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ साउदले अर्थ समितिको बैठकमा भने, ‘म पनि नागरिक हुँ, लगानी गर्ने अधिकार मलाई पनि…

बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्काशन कति जायज ?

पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने प्रक्रियामा रहेको सर्वाेत्तम सिमेन्टको सेयर विवादले बुक बिल्डिङ प्रक्रियाको पहिलो गाँसमै ढुंगा लागेको छ ।सर्वोत्तमको सेयर नियामकदेखि बिक्री प्रबन्धकसमेतले आफ्नो अनुकुल हुने गरी सर्वसाधारण भन्दा सस्तो मूल्यमा निष्काशन अगावै खरिद गर्नुले यो प्रक्रिया नै शंकाको घेरामा परेको छ ।यद्यपि विज्ञले यसलाई नियामकमा बस्ने व्यक्तिमा स्वार्थ हुनुले प्रक्रियालाई गलत तरिकाले प्रस्तुत गरेको बताउँछन् ।बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट

सर्वोत्तम सिमेन्ट प्रमोटर सेयरमा चन्द्र ढकालको नाम जोडिएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विक्रीमा मुछिएकोप्रति महासंघले आपत्ती जनाएको छ । धितोपत्र बोर्डको सञ्चालक समितिका अध्यक्ष भिष्मराज ढुंगाना र सञ्चालक सदस्य चन्द्र ढकालले सर्वोत्तम सिमेन्ट वुक विल्डिङमा जानु अगाडी नै संस्थापक सेयर वितरण गरेको तथ्य प्रकासित भएको थियो । धितोपत्र वोर्ड तथा नेप्सेका […]

सर्वाेत्तम सिमेन्ट सेयर जारी गर्ने तयारीमा

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलोपटक बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारी गरेको छ। नेपालमा अहिलेसम्म बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिएको छैन।