प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले सोमबार ज्ञापनपत्र बुझाएका छन् । विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिको आयोजनामा सरकारले वृद्धि गरेको तलब पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो । उक्त ज्ञापनपत्र समितिका अध्यक्ष बिर्सना चोखाल र सचिव गणेश परियारले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय […]