काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक भएपछि मात्रै अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक नेप्सेमा २०० अंकभन्दा माथिले घटेको छ । जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा २२२३.७८ अंकमा रहेको नेप्से त्यसयताको ७ कारोबार दिनमा लगातार घटिरहेको छ । समग्रमा भने आठौँ दिन पनि...
काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।
जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले...
काठमाडौं । बजेट वक्तव्यपछि लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । गएको आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।
नयाँ बजेटपछि बजार बढ्नेमा आशावादी रहेका लगानीकर्ता लगातार चौथो दिनसम्म पनि गिरावट भएपछि निराश बनेका छन् । साताको चौथो कारोबार दिन बिहीबार नेप्से...
आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।बजेटपछि तथा साताको पहिलो कारोवार सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ ।सोमबार कारोबारमा आएका […]
काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ। बजेटपछि तथा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ। […]
सरकारले बजेट सार्वजनिक गरेपछिको सेयर बजारमा उच्च गिरावट आएको छ । धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा अन्योल देखिएका कारण सेयर बजारमा पहिरो गएको हो । साताको तेस्रो दिन मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ५३.१६ अङ्कले ओरालो लागेर एक हजार ८८८.६१ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अङ्कले ओरालो लागेर ३६०.७१ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.७४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३६ प्रतिशतले ओरालो लागेको छ । आइतबार १७.३८ अङ्कको गिरावट आएको सेयर बजारमा सोमबार सार्वजनिक बजेटपछि मङ्गलबार उच्च गिरावट आएको हो ।