आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।बजेटपछि तथा साताको पहिलो कारोवार सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ ।सोमबार कारोबारमा आएका […]