लगातार आठौँ दिन पनि नेप्सेमा गिरावट, बजेटपछि मात्रै २०० अंकले घट्यो

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक भएपछि मात्रै  अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक नेप्सेमा २०० अंकभन्दा माथिले घटेको छ । जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा २२२३.७८ अंकमा रहेको नेप्से त्यसयताको ७ कारोबार दिनमा लगातार घटिरहेको छ । समग्रमा भने आठौँ दिन पनि...