काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।
जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले...