‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् । क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे […]

सम्बन्धित सामग्री

इलाम–२ मा रास्वपाले प्राइमरी नगर्ने

२४ फागुन, काठमाडौं । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार छान्ने भएको छ । प्राइमरी इलेक्सनका लागि आवश्यक पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवारको टुंगो लगाउने रास्वपाले जनाएको छ । कूल मतदाताको एक प्रतिशत पार्टीका सदस्य नभएकाले प्राइमरी हुन नसकेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । इलाम–२ […]

उम्मेदवार चयनमा प्राइमरी इलेक्सन गर्ने विश्वप्रकाशको प्रस्ताव

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघ, प्रदेश र स्थानीय तहको चुनावमा उम्मेदवार छनोट गर्दा पार्टी कार्यकर्ताबीच प्रतिस्पर्धा गराउने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री शर्माले उम्मेदवार चयनका लागि प्राइमरी चुनाव महत्वपूर्ण लोकतान्त्रिक विधि हुन सक्ने बताएका छन् । शर्माले प्रतिवेदनमा भनेका […]

आज न्युयोर्क सिटीमा प्राइमरी चुनावको दिन, कुन कुन पदका लागि चुनाव हुँदैछ?

आज न्युयोर्क सिटीमा प्राइमरी चुनाव भइरहेको छ । सिटी काउन्सिल, डिस्ट्रिक्ट एटोर्नी, सिभिल कोर्टका न्यायाधिसहरु र राजनीतिक दलका विभिन्न पदहरुमा आज प्राइमरी चुनाव भइरहेको हो । मतदानस्थलहरु विहान ६ बजेदेखि खुलिसकेका छन् भने राती ९ बजेसम्म खुल्ला रहनेछन् । यसभन्दा अगाडि अग्रिम मतदानको समेत व्यवस्था रहेको थियो । चुनावको दिनमा उपस्थीत हुन नसक्नेहरुका लागि नौ […]

आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरा हुने

एप्पलले आफ्नो आगामी आईफोन मोडेलमा काम गरिरहेको छ । यससँग सम्बन्धित केही जानकारी बाहिर आएका छन् । रिपोर्ट अनुसार कम्पनीले आईफोन १५ र आईफोन १५ प्लस आईफोन १४ प्रो जस्तै ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेराको साथ सार्वजनिक गर्न सक्ने छ । यो नयाँ सेन्सरको मद्दतले प्रयोगकर्ताहरूले उच्च रिजोलुसन प्रो फोटोहरू लिन सक्नेछन् । विश्लेषक जेफ पुलाई उद्धृत गर्दै म्याक...

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्शन’ को व्यवस्था हुनुपर्छः अधिवक्ता अर्याल

‘पार्टीभित्र उम्मेदवार छनोटको क्रममा प्राइमरी इलेक्शन गर्ने। निर्वाचन आयोगले नै त्यसलाई निर्देशन नै दिने। किनभने त्यो लोकतन्त्रको पक्षमा छ। कहीँपनि संविधान, कानूनसँग द्वन्द्व हुँदैन। विधानमा यो कुरा पनि राख्ने गर है तिमीले भन्यो भनेदेखि र यो पालना गरेनौँ ...

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था हुनुपर्छ : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुनुपर्ने बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रबन्ध’ विषयक अन्तरक्रियामा बोल्दै अधिवक्ता अर्यालले उम्मेदवार छनोट गर्दा पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले दलहरुलाई ‘प्राइमरी इलेक्सन’ का लागि निर्वाचन आयोगले

न्युयोर्कको आजको प्राइमरी चुनावमा नेपाली अमेरिकनहरु पनि उल्लेख्य रुपमा सहभागी

न्युयोर्क राज्यमा मंगलबार संघीय संसदको तल्लो सदन र राज्यको सिनेटका लागि भएको प्राइमरी चुनावमा नेपाली मूलका अमेरिकनहरुले पनि उत्साहजनक मतदान गरेका छन् । निर्वाचन क्षेत्रको पुन बर्गिकरणले पछि सरेको प्राइमरीमा आज नेपाली अमेरिकनहरुले समेत मतदानमा भाग लिएका हुन् । संसदीय क्षेत्रको नयाँ नक्साका कारण लामो समयदेखि न्युयोर्क शहरका डेमोक्रेटिक सांसदहरु जेरी नाडलर र क्यारोलिन मालोनी […]

प्राइमरी किन र कसरी गर्ने ?

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा स्थापित गर्न मतदाता, उम्मेदवार र पार्टी सबै आवश्यक छ तर त्यसमा परिपाटी झनै आवश्यक छ ।

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’

काठमाडौं, साउन १ । नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न केही क्षेत्रमा क्रियाशील सदस्यमाझ निर्वाचन गर्न सकिने’ प्रस्ताव राखेका हुन् । […]

शर्माको प्रस्ताव : उम्मेदवार चयन गर्न `प्राइमरी इलेक्सन´ गरौँ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले प्राइमरी इलेक्सनको प्रस्ताव पेस गरेका हुन् ।उनले भने, '१६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ `प्राइमरी इलेक्सन´ गर्ने कि ? त्यसबारे छलफल प्रारम्भ गरौँ ।' यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरूभन्