कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद अफताब आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको हो । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेर जलाएको आरोपमा थुनामा रहेका आलमलाई कांग्रेस रौतहट क्षेत्र नं २ ले प्रतिनिधि सभाका लागि एकल उम्मेदवार […]

सम्बन्धित सामग्री

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । लुम्बिनी प्रदेशबाट २०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो । यसअघि कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको थियो । तर, गठबन्धनमा आएको परिवर्तनका कारण सिटौला पराजित हुने अवस्थामा पुगेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउन लागेको […]

कांग्रेसले मध्यरातमा टुंग्याएका यी हुन १० उम्मेदवार

काठमाडौँ – राष्ट्रियसभा चुनावका लागि सोमबार हुने मनोनयतका लागि कांग्रेसले मध्यरातमा १० उम्मेदवार तय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले राति अबेर उम्मेदवार तय गरेको हो। १९ सिटका लागि हुने चुनावमा कांग्रेसले गठबन्धनबाट १० सिट पाएको छ। यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उम्मेदवारः १. कृष्ण प्रसाद सिटौला २. आनन्द प्रसाद ढुंगाना ३. […]

समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तोक्यो चार मापदण्ड

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका न

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय […]

कांग्रेसले टुंग्यायो धरान र इटहरीको मेयर उम्मेदवार

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ । इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए । इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार […]

बागलुङका ६ पालिकामा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

१२ वैशाख, बागलुङ । नेपाली कांग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । सत्तारुढ गठबन्धनबीचको उम्मेदवार भागवण्डामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पाएको कांग्रेसले सोमबार दिउँसो उम्मेदवार टुङ्ग्याएको हो । बागलुङ नगरपालिकामा बसन्तकुमार श्रेष्ठ कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्ने भएका छन् । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठेखोला गाउँपालिका […]

कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार

झापा, १२ बैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ । पार्टीले […]

कांग्रेसले कञ्चनपुरका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]

कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायो

नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।...

कांग्रेसले छान्यो बैतडीमा सर्वसम्मत उम्मेदवार

बैतडी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले सर्वसम्मत रूपमा उम्मेदवार छानिरहेको छ। कांग्रेसले जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षका लागि रमेशसिंह भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए। गाउँपालिका कार्यसमितिले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार  बनाउने निर्णय गरे