‘मायाले पुल्पुलिएर सडकमा, बेवारिसे शव व्यवस्थापन गरेर प्रभावशाली महिलाको सूचीमा’

काठमाडाैं । सपना एक दाजु र एक दिदीकी कान्छी बहिनी हुन् । बाल्यकाल सुखले बिताइन् । दाजुदिदीले उनलाई

सम्बन्धित सामग्री

बेवारिसे शव पहिचान र व्यवस्थापनका लागि स्वीकृत भयो निर्देशिका

काठमाडौं : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ। मंगलवार बसेको बैठकले बेवारिसे शवको पहिचान र उचित व्यवस्थापन गर्नका लागि उक्त निर्णय गरिएको हो। निर्देशिका बनाउनका लागि डाक्टर सुगमजंग केसीले २०७२ सालदेखि नै व्यक्तिगत पहल गर्दै आएका थिए। सोही वर्ष भूकम्पमा भत्किएका भौतिक संरचनामा परी ज्यान…

बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ मन्त्रिपरिषदद्वारा स्वीकृत

सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ।

बेवारिसे शवको पहिचान सम्बन्धी राज्य व्यवस्थाका पाँच निर्देशन

संसदको राज्य व्यवस्था समितिले बेवारिसे शव व्यवस्थापन सम्बन्धी पाँच वटा निर्देशन दिएको छ।

अन्ततः पक्राउ परे विनयजङ्ग बस्नेत

बेवारिसे शव व्यवस्थापन गरेर बिबिसि सर्वेक्षणमा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरको उजुरीका आधारमा लामो समयदेखि काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

बेवारिसे शव व्यवस्थापन गरी चर्चा कमाएका विनयजंग बस्नेत पक्राउ

पशुपति आर्यघाटमा बेवारिसे शवहरूको व्यवस्थापन गरी चर्चामा आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । बेवारिसे शवहरू जलाउने क्रममा उनकै सहयात्री रहेकी सपना रोका मगरको उजुरीमा प्रहरीले बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । विनयले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सपनाले परिसरमा उजुरी दर्ता गरेकी थिइन् । सपनालाई बीबीसीले विश्वका सय महिलाको सूचीमा समावेश गरेको थियो ।

१८ वर्षीया सपना रोका बनिन् बीबीसीको १०० प्रभावशाली महिला

९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको …