१८ वर्षीया सपना रोका बनिन् बीबीसीको १०० प्रभावशाली महिला

९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको …

सम्बन्धित सामग्री

मोदीले भने–राजसंस्था फर्काउँछु भन्नु दिवा सपना हो (भिडिओसहित)

काठमाडौं, २८ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवा सपनामात्रै भएको बताएका छन् । उनले मरेर चिहान पुगिसकेको राजसंस्था फर्काउँछु भन्नु दिवा सपनाबाहेक केही पनि नभएको टिप्पणी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले […]

प्राप्तीको सपना नदेख्नेहरु यूवा हुन सक्दैनन् : डा. चन्द्र भण्डारी

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपाललाई नयाँ नेतृत्वको आवश्यकत्ता रहेको बताएका छन् । उनले भने,“३० वर्ष अघि जुन उद्देश्यका निम्ति बहुदलीय व्यवस्था हामीले ल्याएका थियौं । दरबारले गाउँलाई देखेन । सिंहदरबारले पनि गाउँ देखेन, बहुदलीय व्यवस्थादेखि गणतन्त्र व्यवस्थासम्म हामीले ल्यायौं । तर, हामीलाई उठाउने प्रश्न धेरै छन् ।” आज […]

पोखरेलको सत्तापक्षलाई प्रश्न : के तपाईंहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहनुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’नेता पोखरेलले काँग्रेस, माओवादी केन्द्रलगायतको

सपना रोका मगरलाई धम्की दिने बस्नेत पक्राउ

वेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएपछि बस्नेत पक्राउ परेका हुन् ।  आफ्नो नांंगो...

सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा बस्नेत पक्राउ

काठमाडौं : विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरमाथिको अभद्र व्यवहार मुद्दामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मगरको उजुरीको आधारमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए। मगरले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दर्ता…

सपना मगरलाई धम्काउने विनयजङ्ग बस्नेत पक्राउ

काठमाण्डौ – बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।विनयजङ्गले सपना रोका मगरका नग्न तस्बिर र भिडिओ आफूसँग भएको र ती तस्बिर तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए । सपनाले आइतबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो ।सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउ...

सपना रोका मगरलाई धम्क्याउने बस्नेत गोंगबुबाट पक्राउ

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । उनलाई मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बस्नेत विरुद्ध मगरले आइतबार अभद्र व्यवहारको मुद्धामा जाहेरी दर्ता गराएकी थिइन् । बस्नेतले युट्युबमा सपनाका नग्न तस्वीर देखाइदिने भन्दै धम्की दिएका थिए । उनले सपनाका […]

विश्वका सय प्रभावशाली महिलामा परेकी सपनाले बस्नेत बिरुद्ध प्रहरीमा उजुरी दिइन्

काठमाडौंः विश्वको एक सय प्रभावशाली महिलाको सुचीमा परेकी सपना रोका मगरले आफूलाई अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। मगरले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा विनयजङ्ग बस्नेत विरुद्ध उजुरी दर्ता गराएकी हुन्। 'उहाँको उजुरी आइसकेको छ। अहिले जसको विरुद्ध उजुरी दिएको हो उनी काठमाडौं बाहिर रहेको बुझिएको छ। हामीले अनुसन्धान…

अश्लिल आरोप लगाउँदै धम्कि दिएकाे भन्दै बस्नेतविरुद्ध सपनाले दिइन् उजुरी

काठमाडौँ / बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् । बस्नेतले आफूलाई विभिन्न लान्छना लगाउँदै धम्कि दिएको बताउँदै सपनाले उजुरी दिएकी हुन् । उजुरी परेसँगै बस्नेतलाई पक्राउ गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । बस्नेतले केही दिन अघिमात्र युट्युबमा सपना रोका... The post अश्लिल आरोप लगाउँदै धम्कि दिएकाे भन्दै बस्नेतविरुद्ध सपनाले दिइन् उजुरी appeared first on Purbeli News.

नेपालकी सपना रोका मगर बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा

काठमाण्डौ - नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ ।  १८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आउनु भएको छ । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आउनु भएको थियो । यहाँ आएपछि उहाँले बेवारिसे लाश जलाउने गरेको देखेपछि उहाँले पनि यही काम थाल्न...