संसदीय समितिको निर्देशन : डीएनए नमुना संकलनपछि मात्रै बेवारिसे शव व्यवस्थापन गर्नू

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बेबारिसे शवको बायोमेट्रिक औँठाछाप र डीएनए नमुना संकलन भएको यकिनपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ