ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किँदैन : महामन्त्री बर्तौला

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्रकै भूमिकाको कारण अब नेपालमा राजा नफर्किने बताएका छन् । शुक्रबार राप्रपा नेपाल मकवानपुरद्वारा  हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्न पर्ने राजा एउटा दल भित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछी उनको सकृय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताए ।हामिले मुलुक भित्रका सबै दल र शक्तिले स्विकार्ने सेरेमोनियल राजाको कुरा गर्दा उनले अस्थिरता र अराजकता मार्फत सकृय राजाको भूमिकामा आउने रहर गरेपछी राजा कै एजेन्

सम्बन्धित सामग्री

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा […]

कमल थापाकाे यूटर्न : फेरि राजसंस्था बोक्ने रहर कि बाध्यता?

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापा विभाजनको डेढ वर्षमा राजसंस्थाको पक्षमा उभिएका छन्। ०७८ माघमा अध्यक्षमा पराजित भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राजसंस्था त्यागेका उनी पूर्वत् अवस्थामा फर्किने मनस्थितिमा पुगेका छन्। कमजोर संगठनका कारण चरम निराशामा पुगेका थापाले पार्टी नै धरापमा पुगेपछि ‘सेफल्याण्डिङ’ खोजेका हुन्। राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्न नसकेर पार्टी विभाजन गरेका उनी अहिले उनै लिङ्देनलाई नेता मानेर जान तयार छन्। विगतका गल्तीलाई प्रायश

नेपालमा विकास नहुनुको कारण राजसंस्था भएको एस.डी. मुनीको आरोप (भिडिओसहित)

काठमाडौं, २० जेठ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेर डा. एसडी मुनीले नेपालको विकास नहुनुमा राजसंस्थाको हात रहेको आरोप लगाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै मुनीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘तपाईंको देशमा विकास मोनार्कीले गरेन, तपाईँहरुको विकास भएन । किनकी मोनार्कीको पछि […]

राजसंस्था आफ्नै कारणले समाप्त भयोः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण  समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा  समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले  दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न  थालेपछि आफूले रोक्न  माग  गरेको जिकिर गरे। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा  पत्र लेखेको पनि बताए  । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको  एजेन्डा छाडेको  उनको भनाइ

बिपी, राजसंस्था र अहिलेको गणतन्त्र

दलहरूकै कारण नेपालको परिवेशमा गणतन्त्र राष्ट्रिय चरित्रको संस्था या शासन व्यवस्था हुन नसक्ने स्पष्ट हुँदै गएको छ पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था र प्रजातन्त्र नेपालको अस्तित्वसँग जोडिएका छन् भन्ने अभिव्यक्ति दिएपछि यो...

कमल थापा दङ्ग पर्नुको खास कारण

कतिपयले भन्छन्, हाल उत्पन्न परिस्थितिको पूर्वाभ्यासस्वरुप संसद विघटनपूर्व नै केही काम भएका थिए । जस्तो कि, देशको नाम अगाडिबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय । जसलाई राप्रपाले वक्तव्य निकालेर तत्कालै समर्थन गरेको थियो ।राप्रपा अध्यक्ष तथा राजसंस्था पुनस्र्थापन अभियन्ता कमल थापाले सत्तापक्षीय नेता रघुवीर महासेठहरुकै अगाडि आफ्नो बुझाई यसरी पेश गरेका छन्, ‘प्रतिनिधिसभा विघटन नभएको भए हामीलाई हिन्दूत्व र राजतन्त्र फर्काउने मौका नै मिल्दैनथ्यो ।’ संसद विघटनपछ