आईपीएल फाइनल : दुई विश्व विजेता कप्तानहरूको भिडन्त आज

इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा शुक्रबार साँझ चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच फाइनल खेल हुँदैछ । यो खेल दुई दिग्गज कप्तानको भिडन्त पनि हो । चेन्नईको कप्तानी सम्हाली रहेका महेन्द्र सिंह धोनीले चेन्नईलाई तीनवटा आईपीएलको उपाधि दिलाउनुको साथै भारतलाई टी–२० विश्वकप र एकदिवसीय विश्वकपको उपाधि पनि दिलाएका छन् । उता, कोलकाताका कप्तान ओएन मोर्गनले सन् २०१९ मा इंग्ल्याण्डलाई पहिलोपटक एकदिवसीय क्रिकेटका विश्व च्याम्पियन बताएका थिए । उनले सोही सफलता अब कोलकातासँग दोहो–याउन

सम्बन्धित सामग्री

आईपीएल-२०२३ फाइनल : धोनी भर्सेस् पाण्ड्या, कसले जित्ला उपाधी ?

आईपीएल २०२३ को फाइनल वास्तवमा दुई बाघको लडाई हो – एक जसले लामो समय सम्म राज गरे तर अहिले आफ्नो बल र जवानीको पतनमा छ र अर्को जसको तारा हरेक दिन नयाँ उचाइमा उदाइरहेको छ। यी दुई खेलाडी हुन्, चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या । फाइनल खेलमा […]

आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। प्रतियोगिता अघि भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एउटा विश्व कीर्तिमान पनि बनाएको छ। A 𝗚𝘂𝗶𝗻𝗻𝗲𝘀𝘀 𝗪𝗼𝗿𝗹𝗱 𝗥𝗲𝗰𝗼𝗿𝗱 to start #TATAIPL 2022 Final Proceedings. 🔝 #GTvRR Presenting the 𝗪𝗼𝗿𝗹𝗱'𝘀 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗖𝗿𝗶𝗰𝗸𝗲𝘁…

आईपीएल फाइनल : राजस्थानका यी तीन खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ। विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवै टिममध्ये कसले बाजी मार्ला रु भन्ने अड्कलबाजी सुरु भएको छ। आईपीएलमा पहिलो पटक हार्दिक पाण्डेयाको कप्तानीमा खेलिरहेको टिम गुजरात उत्कृष्ट लयमा छ। र, उपाधि […]

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

आईपीएलको फाइनल प्रवेशका लागि बेङ्ग्लोर र राजस्थान भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल)मा फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स भिड्दैछन्। दोस्रो क्वालिफायर्सको खेलमा आज साँझ पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुँदैछन्। पहिलो क्वालिफायर्समा राजस्थान गुजरातसँग पराजित भएको थियो। राजस्थानलाई हराएको गुजरात भने फाइनल प्रवेश गरिसकेको छ। अर्कोतर्फ बेङ्ग्लोरले इलिमिनेटरमा लखनउ…

आईपीएल: फाइनल प्रवेशको लागि राजस्थान र बैंगलोर भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा दुई रोयल्स क्लब राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । अहमदाबादमा हुने खेल बेलुकी ७:४५ बजे शुरु हुनेछ । आज हुने खेल दुवै टोली जीत निकाल्दै फाइनल पुग्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । आज खेलमा जीत निकाल्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटान्सको […]

आईपीएल 'प्लेअफ' का खेल कोलकाता र अहमदाबादमा हुने

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो ।  यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुङ्गो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ । दुई वटा सि...

काेराेना महामारीमा आईपीएल कतै 'टाइम बम' त हुँदैन ?

काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहरले उग्र रूप लिएको छ र यसैबीच क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्ने तयारी भइरहेको छ ।  यही शुक्रवारदेखि आईपीएलको सुरुवात हुँदैछ जसमा आठ टोलीले भारतका अलग–अलग स्टेडियममा ६० खेल खल्ने छन् । प्रतियोगिताको फाइनल मे ३० मा खेलिनेछ ।  यो प्रतियोगिता दिल्ली, मुम्बई, बेङ्ग्लोर, अहमदाबाद र कोलकातामा खेलाइनेछ । यी ती सहर हुन् जहाँ कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ ।  भारतमा एक लाख ६५ हजारभन्दा धेरै ...