वीपी प्रतिष्ठानका चिकित्सकलाई आवास छाड्न धम्की, ३ सय ५० चिकित्सकले काम छाडे
चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।
इटहरी । विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा वीपी सप्ताह कार्यक्रम सुरु भएको छ । शनिबार इटहरीमा कांग्रेस रन गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको हो । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरे । उनले कार्यक्रममा […]
The post इटहरीमा कांग्रेसद्वारा वीपी सप्ताह सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताएका छन् । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उनले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताए […]
काठमाडौँ,२३ भदौ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताएका छन् । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उनले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग […]
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसका संस्थापक एवम् पूर्वसभापति विश्वेश्वरप्रसाद कोइराला (वीपी) लाई नेपालको संसद्ले सम्झिनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वीपी कोइरालाको स्मृति दिवस भएको र वीपी नेपालको पहिलो संसद्को नेता भएकाले उहाँलाई संसद्ले स्मरण गर्नुपर्ने बताउनुभएको हो । वीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनुभयो ।
सांसद रिजालले कोइ...
नेपाली काँग्रेस संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेस मकवानपुरले हेटौंडा–२ काँग्रेस पार्टी कार्यालय परिसरमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको छ भने हेटौंडा–११ मा वृक्षारोपण गरिएको छ । बुधबार स्मृति दिवसको अवसरमा काँग्रेस मकवानपुरका उप–सभापति विष्णुप्रसाद लामिछानेले देशमा लोकतान्त्रिक समाजवाद स्थापनाका लागि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरा
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइाराला राजनीतिक गुरुमात्र नभएर अभिभावकसमेत भएको बताएका छन्। बुधवार वीपी कोइरालाको ३९ औं स्मृतिको अवसरमा श्रद्धासुमन व्यक्त गर्दै देउवाले यस्तो बताएका हुन्।
‘वीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होइन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँको प्रेरणाले नै हामी…
सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै सेवा बन्द गरेका हुन् । वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिले आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक […]
२१ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी-१ सप्तरीका ५० वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५: १५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्य दीर्घ रोगी थिए ।