वीपी प्रतिष्ठानमा दुई संक्रमित महिलाको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २ जना कोरोना संक्रमित महिलाको निधन भएको छ।...

सम्बन्धित सामग्री

वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

मोरङ– धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान ८ की ६५ वर्षीय महिलाको बुधबार बेलुका ७ बजेर १० मिनेटमा मृत्यु भएको हो। उच्च रक्तचापबाट पीडित महिलामा साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोहीदिन प्रतिष्ठानको कोभिड […]