इटहरीमा कांग्रेसद्वारा वीपी सप्ताह सुरु

इटहरी । विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा वीपी सप्ताह कार्यक्रम सुरु भएको छ । शनिबार इटहरीमा कांग्रेस रन गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको हो । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरे । उनले कार्यक्रममा […] The post इटहरीमा कांग्रेसद्वारा वीपी सप्ताह सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बागमती प्रदेशस्तरीय ट्राफिक सप्ताह सुरु

२५ माघ, चितवन। दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह आज विहिवारदेखि सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको आयोजनामा प्रदेश भित्रका १० जिल्लाका ट्राफिक कार्यालयहरुमार्फत सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । सबैभन्दा बढि सवारी दुर्घटना हुने प्रदेशमा उपल्लो तहमा रहेको बागमतीमा सवारी दुर्घटनालाई घटाउन […]

उपत्यकामा ‘ट्राफिक सप्ताह’ सुरु : सार्वजनिक यातायातलाई यात्रामैत्री बनाउन जोड

काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ सुरु भएको छ । काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा आइतबारदेखि ‘ट्राफिक सप्ताह’ सुरु गरेका हुन् । सप्ताह सुरुवातको घोषणाको क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकीकृत...

टोखामा कर सप्ताह अभियान सुरु

काठमाडौं । टोखा नगरपालिकाले आइतबारदेखि शनिबारसम्म प्रथम कर सप्ताह अभियान,२०८० सुरु गरेको छ । आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान सुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले नगरपालिकाभित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरुलाई करको दायरामा […]

धनुषामा सडक सुरक्षा सप्ताह सुरु

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आजदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो । ‘हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक […]

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ– देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ […]

वन डढेलो नियन्त्रण सप्ताह सुरु

काठमाडाैं । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो […]

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता […]

सहिद सप्ताह सुरु (फोटोफिचर)

काठमाडौं, १० माघ : आज (सोमबार) बाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र […]

विश्वभर स्तनपान सप्ताह सुरु

काठमाडौं : आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।स्तनपानले बालबालिकामा रोग प्रत

तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह सुरु

काठमाडौं। नेपाली सेनाको तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहबीच सैनिक आचार संहिता सप्ताहको सुरुवात गरेका हुन्। सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।