वीपी कोइराला मेरो अभिभावक पनि हुनुहन्थ्यो : देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइाराला राजनीतिक गुरुमात्र नभएर अभिभावकसमेत भएको बताएका छन्। बुधवार वीपी कोइरालाको ३९ औं स्मृतिको अवसरमा श्रद्धासुमन व्यक्त गर्दै देउवाले यस्तो बताएका हुन्। ‘वीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होइन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँको प्रेरणाले नै हामी…