२१ औं शताब्दीको आजको दिनसम्म आइपुग्दा पनि नेपाल लगायत विश्वका धेरै सञ्चारमाध्यमहरु राजधानी केन्दि्रत पत्रकारिता गर्ने र काठमाडौंलाई नै समाचारको आधार मान्ने परम्परा धेरै देख्ने गरिन्छ । राजनीति नै समाचारको मूल स्रोत ठान्ने परम्परावादी सोचाई …
काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण र जनसरोकारका विषयमा रिपोर्टर्स क्लब नेपालले सशक्त ढंगले आवाज उठाउँदै आएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रिपोर्टर्स क्लबले नेपालको सञ्चार जगतमा विशिष्ट पहिचान बनाएको बताएका हुन् । ‘रिपोर्टर्स क्लबको स्थापना कालदेखि […]
काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा लगेर बन्दी बनाइ कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । सोमबार […]
काठमाडौँ- जुम्लाका पत्रकार आवाज विहीनको आवाज बन्नुपर्ने आम सञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक युवराज शर्माले बताएका छन् । उनले सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा अधारभुत पत्रकारिता सम्बन्धित तालिम यस्तो बताएका हुन् । उनले पत्रकारितामा अवसर […]
भारतीय चर्चित पत्रकार रवीश कुमारले भारतीय मिडियाको प्रभाव नेपालमा पनि पर्ने भएकोले त्यसबाट सचेत रहन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा हिमाल मिडिया २५ वर्ष पुगेको अवसरमा गरिएको हिमाल मेलामा उनले त्यसतर्फ सचेत गराएका हुन् । सो मेलामा ‘मुक्त आवाज’ शीर्षकको बहसमा पत्रकार कनकमणि दीक्षितसँगको कुराकानीमा उनले भारतीय ‘गोदी मिडिया’ को नेपाल लगायत छिमेकी देशहरुमा प्रभाव पर्ने भएकोले ध्यान दिन आग्रह गरे । उनले भारतको उत्तर प्रदेशमा भएको चुनावमा त्यहाँका दुई ठूला अखबारमा
युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले आवाज उठाएका छन् । महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका हुन् । बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरूका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो। ‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भ
'तिम्रो ओठ कति सेक्सी!’
'तिमीले पुसअप ब्रा लगाउँछौं?’
'तिम्रो ब्रा साइज कति हो?’
मलाई एकै व्यक्तिबाट पटकपटक सोधिएका प्रश्न यिनै हुन्। सोध्ने चाहिँ पोखराका राम्रो मानिएका पत्रकार। कुनै बेला उनको कामको म आफैं प्रशंसक पनि। उनको कलमले हिंसाविरुद्ध आवाज उठाउथ्यो। पीडितको पक्षमा उनका कलम चल्थ्यो।
उनीबाट अप्रत्यासित रुपमा यस्ताखाले प्रश्नहरु…
काठमाडौं : ‘सरकार चाहियो’ बोलको गीत सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका पत्रकार सतिश चापागाईंको शब्द रहेको गीतमा गायक शिशिर योगीले आवाज दिएका छन्। गीतमा बी बी अनुरागीको संगीत छ।भिडियोमा कलाकार सुरवीर पण्डित, रश्मी भट्ट र चिरञ्जिवी सापकोटा (जिबी चिरन) को अभिनय छ। भिडियो सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका छन्। ज्ञवालीले यसअघि थुप्रै गीत तथा छिटो चलचित्र (सर्ट मुभी) निर्देशन गरिसकेका छन्।उनले ‘एक लभ’ ‘यात्रा’ ‘आइएम सरी&rs
काठमाडौंमा पशुपक्षीको आवाज दुरुस्त निकालेर चर्चामा रहेका सन्तोष सुब्बाको हत्या सुरेश तिमल्सिना भन्ने व्यक्तिले गरेको खुलासा भएको छ । उनले यौनसम्पर्क गर्न नदिएको झोंकमा सुब्बाको हत्या गरेका हुन् । तिमल्सिना सार्वजनिक यातायातका सहचालक हुन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्दै आएका सुरेश तिमल्सिनाले हत्या गरेको अनुसन्धानबाट खुलेको हो । बिहिबार महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन …