यौन सम्पर्क गर्न नमान्दा पशुपक्षीको आवाज दुरुस्त निकाल्ने सुब्बाको हत्या

काठमाडौंमा पशुपक्षीको आवाज दुरुस्त निकालेर चर्चामा रहेका सन्तोष सुब्बाको हत्या सुरेश तिमल्सिना भन्ने व्यक्तिले गरेको खुलासा भएको छ । उनले यौनसम्पर्क गर्न नदिएको झोंकमा सुब्बाको हत्या गरेका हुन् । तिमल्सिना सार्वजनिक यातायातका सहचालक हुन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्दै आएका सुरेश तिमल्सिनाले हत्या गरेको अनुसन्धानबाट खुलेको हो । बिहिबार महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन …

सम्बन्धित सामग्री

यौन प्रस्ताव अस्वीकार गर्दा वृद्धाको हत्या

गुल्मी : चन्द्रकोट गाउँपालिका–४ डाडाबन लाकुरे पोखरामा यौन सम्पर्क गर्न नमानेपछि ६८ वर्षीय एकल महिला सुमित्रा सार्कीको हत्या गरेको खुलेको छ। मादक पदार्थ सेवन गरेका एकै घरमा बस्दै आएका ४२ वर्षीय गोकुल सार्कीले यौन प्रस्ताव गरेको र महिलाले नमान्दा स्तन र कन्चेटमा मुक्का प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्...