'तिम्रो ओठ कति सेक्सी!’
'तिमीले पुसअप ब्रा लगाउँछौं?’
'तिम्रो ब्रा साइज कति हो?’
मलाई एकै व्यक्तिबाट पटकपटक सोधिएका प्रश्न यिनै हुन्। सोध्ने चाहिँ पोखराका राम्रो मानिएका पत्रकार। कुनै बेला उनको कामको म आफैं प्रशंसक पनि। उनको कलमले हिंसाविरुद्ध आवाज उठाउथ्यो। पीडितको पक्षमा उनका कलम चल्थ्यो।
उनीबाट अप्रत्यासित रुपमा यस्ताखाले प्रश्नहरु…