गीतकार प्रलाद शाहकोे शब्मा तयार भएको ‘शितल जुन’ बोेलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका अस्मिता अधिकारी र आर्यन तामाङको स्वर छ । गीतमा कल्याण सिंहको संगीत छ । यो गीतकोे भिडियोमा युवा युवतीविचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा दीपक घिमिरे र पुजा ठाकुरले अभिनय गरेका छन् । वुद्ध […]