धरानमा अस्मिता र रचना एकसाथ गुञ्जिने

१९ पुस, काठमाडौं । पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायिकाहरु अस्मिता अधिकारी र रचना रिमाल एकसाथ स्टेजमा गुञ्जने भएका छन् । पुस २४ गते धरानमा आयोजना हुन लागेको ‘मनोरञ्जन धमाका २०२२’मा अस्मिता र रचनाले आफ्नो प्रस्तुति दिने भएका हुन् । कार्यक्रममा गायक एकदेव लिम्बु लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक सिल्भर इन्टरटेनमेन्टले जानकारी दिएको छ […]

सम्बन्धित सामग्री

धरान तातियो मनोरञ्जन धमाकाले

कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई हालै मनोरञ्जन धमाका २०२२ कन्सर्टले पुनः तताएको छ। पहिलोपल्ट धरानको स्टेज चढेका एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक–श्रोताको मायाले दंग परे। भव्य साउन्ड र लाइटसहित ढिला रातिसम्म युवापुस्तामा रुचाइएका लोकप्रिय गायक–गायिकाहरू एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी धरानका दर्शकलाई […]

धरानमा गुञ्जिँदै रचना, एकदेव र अस्मिता

धरान–युवापुस्ताका तीन लोकप्रिय गायकगायिका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी आगामी पुष २४ गते धरानमा गुञ्जिने भएका छन् । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’मा दर्शकमाझ यी गायकगायिका प्रस्तुत हुन लागेका हुन् । धरानको पब्लिक हाइस्कुलको मैदानमा कन्सर्टमा गायक एकदेवले ‘आँखामा आउने सपनी’, ‘ब्ल्याक एण्ड व्हाईट’, ‘मन्द–मन्द’, ‘क्या राम्री’, ‘तिम्रो […]