राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी

गायिका अस्मिता अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको स्वरमा समावेश गीतहरुले बजारमा राम्रो चर्चा पाइरहेका छन् । उनको स्वरमा रिलिज भएको ‘टाढा भएपनि’ बोलको गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । अस्मिता गीतले दर्शकको मन जितेकोमा फुरुङ्ग छिन् । एउटा गायिकालाई राम्रो गीत गाउने लोभ कत्तीको हुन्छ, अस्मिता भन्छिन्–‘लोभ नै भन्ने त हुँदैन […]

सम्बन्धित सामग्री

अस्मिता अधिकारीको ‘सेल्फी मोबाइल’मा रोशन र प्रिज्मा

गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ‘सेल्फी मोबाइल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार ज्ञानेश्वर तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज,...

‘तिमी जस्ती राम्री’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – अस्मिता अधिकारी र लव ज्याक डी दिनेशको स्वर रहेको गीत ‘तिमी जस्ती राम्री’ सार्वजनिक भएको छ। शनिबार ‘सी ज्याक नेपाल’ नामक युट्युब च्यानलबाट उक्त गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा संगीत र शब्द रवि मल्लको रहेको छ भने उदयराज पौडेलले गीत एरेन्ज गरेका हुन्। अकोस्टिक नेपालको स्टुडियोमा रेकर्डिङ भएको गीतको मिक्सिङ चन्द्र […]

के गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी प्रेममा छन् ?

आफ्नो सम्बन्धका विषयमा वजारमा अनेक हल्ला चल्दा पनि चुपचाप वसेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अन्ततः मुख खोलेका छन् । उनीहरुले एकै पटक आफनो सम्वन्धको वारेमा सार्वजनिक प्रतिक्रिया दिएका ...

अस्मिता अधिकारी र सुरज थपलियाको गीत ‘हावासँगै’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीतहरु सार्वजनिक हुने क्रममा निर्माता शिवराम थपलियाको ‘हावासँगै’ बजारमा आएको छ ।

आँचल र विज्ञान अभिनित ‘शिरमाथि शिरफूल’

३ चैत, काठमाडौं । अस्मिता अधिकारी र एसडी योगीको स्वर रहेको गीत ‘शिरमाथि शिरफूल’ सार्वजनिक भएको छ । गीतमा कृष्ण सुवेदीको शब्द र गायक योगीकै लय सिर्जना छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र विज्ञानले अभिनय गरेका छन् । छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । […]

प्रताप दास र अस्मिता अधिकारीको ‘तिमी हौ तिमी’

३ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज गरेका छन् । प्रेमभावको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको […]

खाना खान नभ्याउँदा पानी मात्र पिएर धेरै गीत गाएकी छु : अस्मिता अधिकारी

२३ पुस, काठमाडौं । अस्मिता अधिकारी पछिल्लो समय एकदमै रुचाइएकी गायिका हुन् । रियालिटी शो नेपाल आइडलबाट लाइमलाइटमा आएकी अस्मिताका टाढा भएपनि, सुनैको दरबार, रमरम मरौटी, तिम्रो मायाले बाँधेर राख लगायत थुप्रै गीत लोकप्रिय छन् । स्टुडियोदेखि स्टेजसम्म नै सर्वाधिक रोजाइकी गायिका अस्मिताको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा […]

अस्मिता र आर्यनको स्वरमा ‘शित्तल जुन’

गीतकार प्रलाद शाहकोे शब्मा तयार भएको ‘शितल जुन’ बोेलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका अस्मिता अधिकारी र आर्यन तामाङको स्वर छ । गीतमा कल्याण सिंहको संगीत छ । यो गीतकोे भिडियोमा युवा युवतीविचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा दीपक घिमिरे र पुजा ठाकुरले अभिनय गरेका छन् । वुद्ध […]

रोशन र नम्रताको प्रेमिल भिडियो 'चुपचाप'

सार्वजनिक गीतमा गायिका अस्मिता अधिकारी र गायक रोशन अधिकारीले आवज भरेका छन्

म्यूजिक भिडियोमा पूजाको व्यस्तता

नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’को म्यूजिक भिडियो रिलिज भएको छ । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको यो गीतमा पूजालाई आनन्द सिंहले अभिनयमा साथ दिएका छन् । टंक बुढाथोकी शब्द ,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ । भिडियोमा पूजा र आनन्द रोमान्टिक देखिएका छन् […]