अस्मिता र अभिनयको ‘हुन्न नभन’

गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको स्वरमा समावेश ‘हुन्न नभन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा निरौलाकै शब्द, योगेन्द्र उपाध्यायको संगीत छ । अष्ट्रेलियामा छायांकन गरिएको गीतको भिडियोमा गायक अभिनय र मोडल रन्जना तिमिल्सिनाको मोडलिङ हेर्न सकिन्छ । ए धिल्लोनको छायांकन रहेको भिडियोमा बी लिङ्देनको सम्पादन र निर्देशन छ ।

सम्बन्धित सामग्री

सुष्मा र अस्मिता सेमिफाइनलमा

लुम्बिनीकी सुष्मा तामाङ र कर्णालीकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेशकी मनीषा...

अस्मिता अधिकारीको ‘सेल्फी मोबाइल’मा रोशन र प्रिज्मा

गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ‘सेल्फी मोबाइल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार ज्ञानेश्वर तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज,...

अस्मिता फाइनलमा

बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौलसमूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिता फाइनलमा पुगेकी हुन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल गुरुङले सेमिफाइनलम...

अस्मिता फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेकी छन् । बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौल समूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिताले फाइनलमा स्थान बनाएकी हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल […]

धरानमा अस्मिता र रचनाको सांगीतिक धमाका

२७ पुस, काठमाडौं । कोरोना महामारीका कारण सुस्ताएको धरानको सांगीतिक माहोललाई ‘मनोरञ्जन धमाका २०२२’ले तरंगित बनाएको छ । शनिबार बेलुका भएको कार्यक्रममा हालका चर्चित गायिका अस्मिता अधिकारी र रचना रिमालले आफ्नो धमाकेदार प्रस्तुति दिए । उनीहरुलाई गायक एकदेव लिम्बूले पनि साथ दिएका थिए । पहिलो पटक धरानको स्टेजमा एकसाथ उत्रिएका अस्मिता र रचनाले चिसो मौसमको […]

धरानमा अस्मिता र रचना एकसाथ गुञ्जिने

१९ पुस, काठमाडौं । पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायिकाहरु अस्मिता अधिकारी र रचना रिमाल एकसाथ स्टेजमा गुञ्जने भएका छन् । पुस २४ गते धरानमा आयोजना हुन लागेको ‘मनोरञ्जन धमाका २०२२’मा अस्मिता र रचनाले आफ्नो प्रस्तुति दिने भएका हुन् । कार्यक्रममा गायक एकदेव लिम्बु लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक सिल्भर इन्टरटेनमेन्टले जानकारी दिएको छ […]

अस्मिता जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् । नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली […] The post अस्मिता जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अस्मिता र आर्यनको स्वरमा ‘शित्तल जुन’

गीतकार प्रलाद शाहकोे शब्मा तयार भएको ‘शितल जुन’ बोेलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका अस्मिता अधिकारी र आर्यन तामाङको स्वर छ । गीतमा कल्याण सिंहको संगीत छ । यो गीतकोे भिडियोमा युवा युवतीविचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा दीपक घिमिरे र पुजा ठाकुरले अभिनय गरेका छन् । वुद्ध […]

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसदहरुले विशेष समयमा बोल्दै सो माग गरेका हुन् । अस्मिता घट्नाको सत्यतथ्य छानविन गरी मृतक परिवारलाई राहतको व्यवस्था गर्न डेडल्धुराकी सांसद कुन्ती जोशीले बताईन् । ‘कोभिड खोप लगाई स्वास्थ […] The post अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी

गायिका अस्मिता अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको स्वरमा समावेश गीतहरुले बजारमा राम्रो चर्चा पाइरहेका छन् । उनको स्वरमा रिलिज भएको ‘टाढा भएपनि’ बोलको गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । अस्मिता गीतले दर्शकको मन जितेकोमा फुरुङ्ग छिन् । एउटा गायिकालाई राम्रो गीत गाउने लोभ कत्तीको हुन्छ, अस्मिता भन्छिन्–‘लोभ नै भन्ने त हुँदैन […]