दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५५ वटा वडा स्तरिय योजनाको उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को बजेट तथा कार्यक्रम अनुसार सबै सात वटै वडाका उपभोक्ता समितिलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेमा शिबिर आयोजना गरेर योजना सम्झौता गरेको हो । योजनाको सम्झौताका लागि वडा कार्यालय, गाउँपालिका र बैंक […] The post दिप्रुङः ५५ उपभोक्ता समितिलाई एकैठाउँमा भेला गरेर योजना सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चालु वर्षको ९ महिना बित्दा वैतेश्वरमा करिब ८५ प्रतिशत योजना सम्झौता

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा करिब ८५ प्रतिशत योजना सम्झौता भएको पाइएको छ । चालु आर्थिक वर्षको चैतको पहिलो सातसम्म गाउँपालिका भित्रका ८५ प्रतिशत योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको वैतेश्वर गाउँपालिकाको योजना शाखाले जनाएको छ। गाउँपालिकाले चालु वर्ष उपभोक्ता समिति मार्फत एक सय ७२ र  टेन्डरमार्फत १४ वटा योजना गरी एक सय ८६ योजना पालिका भित्रका […]

पालिकाले गाउँमै योजना सम्झौता गर्न थालेपछि उपभोक्ता दंग

तिला गाउँपालिकाले गाउँमै पुगेर योजना सम्झौता गर्न थालेपछि स्थानीय दंग छन् । सधैँ पालिकामा गएर झन्झटिलो प्रक्रियाबाट योजना सम्झौता गर्दै आएका उनीहरु गाउँमै धमाधम योजना सम्झौता हुन थालेपछि खुसी भएका हुन् ।

१० लाखसम्मका योजना वडाबाटै सम्झौता

तनहुँ : जिल्लाको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ। चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्ने गरी सेवा दिएको हो।गाउँपालिकाले १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो। करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि

तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिकाले वडा-वडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरू वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।  गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय […]

वडामा पुगेर योजना सम्झौता

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।

सल्यानको बागचौरमा वडाबाटै योजना सम्झौता गर्न शुरु

सल्यान : सल्यानको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता शुरु गरेको छ। पालिकाले उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाएको छ।एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण कार्यक्रम गरेर योजनाहरू अब वडाबाटै सम्झौता गर्ने कार्यको थालनी गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिए।वडा न १२ मा योजनाहरूको सम्झौता र बैंक खाता सञ्चालनको थालनी गरिएको उनको भनाइ छ। उक्त वडामा १२ वटा योजनाको योजना सम्झौतासँगै बैंक खातासमेत खोलिसकेको नगरपालिकाले जनाएक

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी - भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५...

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी - भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५...

उपभोक्तामार्फत हुने योजना प्रभावित

जिल्लामा उपभोक्तामार्फत गरिने काम रोकिएको छ । स्थानीय तहमा पुँजीगत खर्चको माध्यमका रूपमा रहेका उपभोक्ता समितिलाई काम नगराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेपछि उपभोक्ता समितिमार्फत हुने काम रोकिएको हो ।जिल्लाका सबै स्थानीय तहले उपभोक्तासँंग योजना सम्झौता गर्न रोकेको जनाएका छन् । जिल्लामा १० वटा स्थानीय तह छन् । मन्त्रालयको परिपत्रले […]

दोलखाका गाउँगाउँ पुगेर योजना सम्झौता

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर योजना सम्झौता सुरु गरेको छ। उपभोक्ता समितिलाई सहज गराउन र समयमा काम सम्पन्न गराउने उद्देश्यले गाउँपालिकाले विकास शिविर योजना आयोजना गरी योजना सम्झौता सुरु भएको गाउँपालिकाले जनाएको छ। ०७८/७९ मा गाउँपालिकाबाट छनोट भएका योजना समयमै सम्पन्न गराउन र उपभोक्तालाई योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने बाध्यतालाई गाउँमा सम्झौताको व्यवस्था […]