वेस्टइन्डिजसँग युएईको प्रतिस्पर्धात्मक हार

एजेन्सी – घरेलु टोली युएईले दोस्रो ओडिआई खेलमा टेस्ट टोली वेस्टइन्डिजसँग प्रतिस्पर्धात्मक ७८ रनको हार व्यहोरेको छ । तीन ओडिआई खेलको सिरिज वेस्टइन्डिजले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २८ रन बनायो । शारजाहको ४० डिग्रीको गर्मीमा […] The post वेस्टइन्डिजसँग युएईको प्रतिस्पर्धात्मक हार first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

न्युजिल्यान्डसँग युएईको प्रतिस्पर्धात्मक हार

एजेन्सी – घरेलु टोली युएई पहिलो टि२० आई खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । युएईको लागि डेब्यू खेल […] The post न्युजिल्यान्डसँग युएईको प्रतिस्पर्धात्मक हार first appeared on हाम्रो खेलकुद.

रियल म्याड्रिडकाे हार

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाका पुर्व प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा रहेको भिल्लारियलसँग रियल म्याड्रिडले हार बेहोरेको छ । रियल घरेलु टोली भिल्लारियलसाग २–१ ले स्तब्ध बनेको हो । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गरे र रियलका कीतान करिम बेन्जेमाले एक गोल फर्काए । भिल्लारियलमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ […]

ग्रिफिथको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुल) – कप्तान ट्रभोन ग्रिफिथको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । जनकपुर रोयल्स समयमै मैदान नआएपछि खेल भने ढिलो […]

रियलको सिजनको पहिलो हार

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ। रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ। यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किए पनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो। १३ खेलसँगै बार्सिलोनाले ३४ अंक […]

स्कटल्यान्डसँग युक्रेनको हार

एजेन्सी – युइएफए नेसन्स लिगमा युक्रेनले पहिलो हार बेहोरेको छ । युक्रेन घरेलु टोली स्कटल्यान्डसाग ३–० ले पराजित भएको हो । हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई तथा जोन म्याक्जिनले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा जोन म्याक्जिनले […]

पाकिस्तानसँग नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक हार

एजेन्सी– नेदरल्यान्ड्सले पहिलो ओडिआई खेलमा टेस्ट टोली पाकिस्तानसँग प्रतिस्पर्धात्मक १६ रनको हार बेहोरेको छ । नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध खेलमा कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेन । जितको लागि ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ६० बलमा […]

डेनमार्कसँग फ्रान्सको हार

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिग ए ग्रुप १ को पहिलो राउन्डको खेलमा हार बेहोरेको छ । फ्रान्स घरेलु मैदानमा २–१ ले पराजित भएको हो । पेरिसमा शुक्रबार राति भएको खेलमा डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको सबै […]

प्रतिस्पर्धात्मक खेलमा सुष्माको हार

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेकी छिन् । ४६ देखि ४८ तौल समुहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिलट डिसिजनमा पराजित हुन पुगेकी हुन् । सुष्माले शानदार रुपमा आत्मविश्वासका साथ फाईट खेलेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकिनन् । सुष्मालाई आफ्नो […]

सुष्माको प्रतिस्पर्धात्मक हार

काठमाडौं (हाम्रो खेलकुद) – फुकेटमा सञ्चालन भईरहेको थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङले ४८ केजी तौल समूहमा इटालीकी रोबर्टा बोहाटीसँग ३–२ को स्पिलिट डिसिजनमा हार बेहोरेकी छिन् । खेलको पहिलो राउण्डमा ५–० ले हारेकी सुष्माले दोश्रो राउण्डमा ३–२ ले पछाडी परे , तर तेश्रो तथा अन्तीम राउण्डमा ०–५ ले खेल आफ्नो पक्षमा पार्न […]

नेपोलीसँग मिलानको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा नेपोलीसँग हार बेहोरेको छ । मिलानले नेपोलीसँग १–० को हार बेहोरेको हो । मिलानोमा आइतबार राति भएको खेलमा नेपोलीको जितमा इल्जिफ इल्मासले गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौ मिनेटमा पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर […]