रियलको सिजनको पहिलो हार

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ। रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ। यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किए पनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो। १३ खेलसँगै बार्सिलोनाले ३४ अंक […]

सम्बन्धित सामग्री

चेल्सीको हार

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो । चेल्सीलाई हार चखाउन पहिलो हाफमा हेडेन ह्याक्नीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गर्न सफल भएका थिए । […] The post चेल्सीको हार first appeared on हाम्रो खेलकुद.

चर्च ब्वाइजको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । शीर्षस्थानको जावलाखेल युथ क्लबसँग १–० ले पराजित हुँदै चर्चले पहिलो हार बेहोरेको हो । चर्च ब्वाइजको अपराजित यात्रा लिगको ११औं खेलमा टुंगिएको हो । सुरुवाती तीन खेलमा जित निकालेको चर्च ब्वाइजले त्यसपछि ६ खेलमा बराबरी खेलेको थियो । […]

युभेन्ट्सको लज्जास्पद हार

एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीसँग लज्जास्पद हार बेहोरेको छ । युभेन्ट्सले घरेलु टोली नेपोलीसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा खभिचा कभारचकेलिया, एमिर रहमानी र इल्जिफ इल्मासले समान एक गोल गरे । युभेन्ट्सका एन्जल डि मारियाले एक गोल फर्काए । स्टेडियो डिएगो […]

इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हार चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे । खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल […]

क्रोएसियाको लज्जास्पद हार

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । क्रोएसियामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हार चखाउन अष्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गरे । ४१औ मिनेटमा […]

आर्सनल र टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका […]

नेपोलीसँग मिलानको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा नेपोलीसँग हार बेहोरेको छ । मिलानले नेपोलीसँग १–० को हार बेहोरेको हो । मिलानोमा आइतबार राति भएको खेलमा नेपोलीको जितमा इल्जिफ इल्मासले गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौ मिनेटमा पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर […]

पिएसजीको पहिलो हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको पहिलो हार बेहोर्ने क्रममा फ्रान्सेली लिग १ अन्तर्गत शनिबार रेनेससँग हार बेहोरेको छ । रेनेसको मैदानमा भएको खेलमा पिएसजी २-० ले पराजित भएको हो । लिगको शीर्षस्थानमा रहेको पिएसजीले सिजनको पहिलो हार बेहोरेको खेलमा आफ्नो पहिलो रोजाइको टोली नै उतारेको थियो । लिओनेल मेस्सी, नेयमार र किलीयन […]

बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । […]

दोस्रो खेलमै डर्टमुन्डको हार

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा अन्तर्गत लिगको दोस्रो खेलमा हार बेहोरेको छ । डर्टमुन्डले घरेलु टोली फ्रेइवर्गसँग २–१ को हार बेहोरेको हो । डर्टमुन्डलाई हार चखाउन फ्रेइवर्गका भिन्सेन्जो ग्रिफो र रोलान्ड सल्लाईले गोल गरे । डर्टमुन्डले एकमात्र गोल आत्मघाती गोल पाएको थियो । फ्रइवर्गमा शनिबार भएको खेलको छैटौ मिनेटमा नै ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ३० यार्ड टाढाबाट गरेको […]