काठमाडौं (हाम्रो खेलकुल) – कप्तान ट्रभोन ग्रिफिथको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । जनकपुर रोयल्स समयमै मैदान नआएपछि खेल भने ढिलो […]