एजेन्सी – युइएफए नेसन्स लिगमा युक्रेनले पहिलो हार बेहोरेको छ । युक्रेन घरेलु टोली स्कटल्यान्डसाग ३–० ले पराजित भएको हो । हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई तथा जोन म्याक्जिनले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा जोन म्याक्जिनले […]