काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

सम्बन्धित सामग्री

काठमाडौंको तापक्रम आज ४.५ डिग्री सेल्सियस

काठमाडौं : उपत्यकामा आइतबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। पश्चिमी वायुको प्रभावले आज सुदूर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली गराउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर चिसो बढेको छ । तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । आज शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम तापक्रम भने १९ डिग्री छ । मौसमविद्हरूका अनुसार साँझ […]

काठमाडौंको तापक्रम यो वर्षकै कम, आज ३.२ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस ६ । मंगलबार बिहान काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ। अघिल्लो सातादेखि देशभरको तापक्रम निरन्तर घट्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरू भएसंगै देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । न्यून चापीय प्रणालीकै असर असरका कारण उच्च हिमाली भेगसंगै माथिल्लो […]

काठमाडौंको तापक्रम अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।अबको […]

काठमाडौंको तापक्रम यस वर्षकै कम मापन : अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

काठमाडौंको तापक्रम यस वर्षकै कम मापन : अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष काठमाडौंमा रेकर्ड भएको यो नैं अहिसम्मको न्युनतम तापक्रम हो । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

काठमाडौंको आजको तापक्रम २ डिग्री, देशभरको मौसम कस्तो छ?

बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा छ। मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौं । बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।    बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।    गएको २ गते ६ ...