कम हुन थाले डेंगुका बिरामी

जाडोयाम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीको संख्या कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडोयाम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

सम्बन्धित सामग्री

बढ्न थाले डेंगुका बिरामी, सुनसरीसहित यी जिल्लामा बढी संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार  हालसम्म ६९ जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ। यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण  देखिएको महाशाखाको तथ्यांक छ।

गर्मी बढेसँगै देखिन थाले डेंगुका बिरामी, कसरी बच्ने?

र्मी बढसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालको  जनाएको छ।

खोटाङमा दैनिक डेंगुका बिरामी भेटिन थाले

खोटाङ – गत भदौ १४ गते यता खोटाङ जिल्लामा २३ जनामा डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। एकैदिन तीन-चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन्। शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ। कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन्। तीन वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ। जिल्लाका […]

पहाडमै पाइन थाले डेंगुका बिरामी

जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंगु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ।

उच्च पहाडमा बढ्न थाले डेंगु संक्रमित

कञ्चनपुर : सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगु देखापरेको छ ।‘पहाडी क्षेत्रमा पहिला डेंगु, मलेरियालगायतका लाम

उच्च पहाडी जिल्लामा बढ्न थाले डेंगु संक्रमित

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखा परेको […]

सल्यानमा पनि भेटिन थाले डेंगुका बिरामी

सल्यान : सल्यानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको समयमा डेंगुका बिरामी पनि देखिन थालेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा हालसम्म ४ जना डेंगुका बिरामी फेला परेको सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले जानकारी दिए।'अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनिया

देखिन थाले स्क्रब टाइफसका बिरामी

काठमाडौं : डेंगु ज्वरो र कोरोना संक्रमण बढिरहेको बेला हाल स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। वर्षात्‌को समयमा देखिने स्क्रब टाइफसका बिरामी हाल देखिन थालेका हुन्।टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हाल अस्पतालमा स्क्रब टाइफसका बिरामीहरु उपचारमा आउन थालेको बताए।‘हुन त अहिले उपचारमा दैनिक आउने डेंगुका बिरामी बढ्दै गएको अवस्था छ यसका साथै स्क्रब टाइफसका बिरामी पनि आउन थालेका छन’, उनले भने।डेंगुका बिराम

तनहुँमा बढ्न थाले डेंगुका बिरामी

तनहुँमा डेंगुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक साताको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ७ बिरामी पहिचान भएका हुन् । एक महिना अघि एक जनाको मृत्यु समेत भएको छ ।

बाँकेमा डेंगुका बिरामी भेटिन थाले

बाँकेमा पछिल्लो समयमा आएर डेंगुका बिरामी भेटिन थालेका छन्। चिकित्सकका अनुसार केही दिनयता अस्पताल र क्लिनिकमा डेंगुका बिरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ।